१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पल शाह भन्छन्– दोषी भए कानुनबमोजिम सजाय भोग्न तयार छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:o८:oo

एक गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा विवादमा मुछिएका मोडल तथा अभिनेता पल शाहले दोषी भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शाहले यस्तो बताएका हुन्।

उनले केही व्यक्तिहरूले ती गायिकालाई प्रयोग गरेर नियोजित ढंगले आफूमाथि षड्यन्त्र गरेकोसमेत बताएका छन्। उनले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंको नाम नै तेकेर उनीहरूले आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्। ती गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा उनीमाथि तनहुँ जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ।

ad
ad