१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १९ शनिबार
  • Saturday, 01 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १९ शनिबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद् बैठक बस्नुअघि प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १९ शनिबार ११:२३:oo

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान तीन नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हाे।

अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा नेताहरूबीच छलफल भएको हो। संसदमा टेबुल भएको एमसिसीको विषयमा आज छलफलको कार्यसूची छ। 
नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना सांसदहरूलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप लाएका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसीको विपक्षमा छन्। 
 

ad
ad
ad
ad
ad
ad