निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
२०७८ फाल्गुण १० मंगलबार १८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको अनुरोध

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १० मंगलबार १८:५२:००

राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसिसी परियोजना फिर्ता लैजान अमेरिकालाई अनुरोध गरेका छन् । मंगलबार प्रेस वक्तव्य जारी गरेर गौतमले एमसिसी फिर्ता लैजाँदा अमेरिका र नेपालबीचको अभूतपूर्व मित्रतापूर्ण सम्बन्ध अझै प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्ने विश्वास लिएका छन् । 

एमसिसी संसदमा पेस भइसकेको छ । एमसिसीको पक्ष र विपक्षमा राजनीतिक दल र जनतासमेत विभाजित बनेका छन् ।
यस्तो छ गौतमको विज्ञप्ति