१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ३ मंगलबार ११:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ३ मंगलबार ११:३३:००

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी छ। बैठकमा प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसिसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्।