१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
संजित परियार काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

हराएको मूर्ति भेटिएपछि उत्सव मनाउँदै सुनाकोठीवासी (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:३४:oo

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेपछि ललितपुर महानगरीय प्रहरी परिसरले सुनाकोठीवासीहरूलाई मूर्ति हस्तान्तरण गरेको छ। गत माघ ९ गते मध्यराति हराएको बालकुमारीको मूर्ति  शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्पनजिकै रहेको करुणा मन्दिरको बाहिर फेला परेको हो। मूर्ति भेटिएपछि बाजा बजाएर नाच्दै रमाउँदै सुनाकोठीवासीले मूर्तिलाई मन्दिरमा लागेका छन्।

तस्बिरहरू :

 

 

ad
ad