१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३४:oo

भारतीय  प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । उनकाे आज बिहान अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे । 

उनलाई यसै वर्षको जनवरी महिनाको सुरुवातमा कोरोना संक्रमण भएको थियो ।  संक्रमणका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि आइसियूमा उपचार भइरहेको थियो । 

ad
ad