१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हुम्लामा हिमपात, जनजीवन  प्रभावित (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३६:oo

मौसममा आएको बदलीका कारण हिमाली जिल्ला हुम्लामा यतिवेला भारी हिमपात परेको छ । हिमपातले बाटाघाटा बन्द भएका छन् । हिमपात परेसँगै चिसो बढेको छ भने जनजीवन प्रभावित बनेको छ । हामीले देखेका केही दृश्य  :