१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब यी व्यक्तिले मात्र भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णयमा संशोधन गरेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर सरकारी कामको सिलसिलामा जानुपर्ने सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाका प्रतिनिधि  भिजिट भिसामा जान सक्ने बताएको छ । 

यस्तै, नेपालमा सामान आयात निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि र खाडी राष्ट्रबाहेक अन्य दुई देशका पर्यटक भिसामा भ्रमण गरिसकेकाले पनि भिजिट भिसामा जान पाउनेछन् ।