१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भिरबाट लडेर किशोरीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o३:oo

जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । तातोपानी गाउँपालिका–७ बाँरागाउँकी १८ वर्षीया सबिता रावतको भिरबाट लडेर मृत्यु भएको हो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालकी नर्सिङ निर्देशक सबिना थापाका अनुसार राउतको उपचारको क्रममा आइसियूमा मृत्यु भएको हो । उनलाई भिरबाट लडेर बेहोस भएको अवस्थामा शुक्रबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको थियो । 

स्थानीय धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडिबुटी लिन गएको समयमा भिरबाट लडेर रावत बेहोस भएकी थिइन् । 
 

ad
ad