मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ७ शुक्रबार ११:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार ११:२९:oo

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो। कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

पार्टीको निर्वतमान स्थायी समिति र आयोगका अध्यक्षकहरुको बैठक भने भोली ८ बजे स्वास्थ्य मापदण्ड पालना गरेर पार्टी कार्यालय पेरिस डाँडामा बस्ने ढकालले बताए। यसअघि पुस २५ गतेका लागि बोलाइएको बैठक पनि अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएपछि बस्न सकेको थिएन। माओवादीको आठौं महाधिवेशनले पदाधिकारी छनाेट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । महाधिवेशनपछि एकपटक बैठक बसे पनि पदाधिकारी छान्न सकेको छैन ।