निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ६ बिहीबार १६:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनमा मधेसमा एमाले र लोसपाबीच गठबन्धन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ६ बिहीबार १६:२२:००

माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सहकार्य गर्ने भएका छन्। एमाले र लोसपाका प्रदेश कमिटीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाएर जाने जानकारी दिएका हुन्।

अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रूपाकुमारी यादवलाई मतदान गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदै छ।