१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाको लक्षण देखिए ५ दिन अनिवार्य क्वारेन्टिन, नेगेटिभ आएपछि मात्र काममा फर्किन पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

कोरोना भाइरस संक्रमणको चिन्ह वा लक्षण देखिएमा अनिवार्यरुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ। सरकारले नयाँ नियम लागू गर्दै जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्न भनेको हो। लक्षण देखिएको ५ दिनपछि कोरोना परीक्षण गरेर नेगेटिभ आएमात्र काममा फर्किन पाइने छ।