१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २६ सोमबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २६ सोमबार १२:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबारअगाडि जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २६ सोमबार १२:३८:oo

पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीजयन्तीमा सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने भएका छन्। ३ सयौँ पृथ्वीजयन्तीमा शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा जान लागेको उनका सहयोगी फणी पाठकले बताए। ‘मंगलबार १२:३० बजे माल्यार्पण गर्न जाने कार्यक्रम रहेको छ,’ उनले भने।
 

ad
ad
ad
ad