मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Wednesday, 17 September, 2025
संजित परियार काठमाडौं
२o७८ पौष २५ आइतबार १३:o५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा तरुल व्यापार (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १३:o५:oo

आउँदै गरेको माघेसंक्रान्तिलाई लक्षित गरेर कालिमाटी तरकारी तथा फलफूल बजारमा तरुल आयात हुन सुरु भएको छ। अहिले कालिमाटी तरकारी बजारमा तरुल किन्नेहरूको चहलपहल पनि बढेको छ। माघेसंक्रान्तिमा तरुललगायतका कन्दमूलका परिकार खाने चलन रहँदै आएको छ। तरुल प्रायः सर्लाहीका विभिन्न ठाउँहरूबाट ल्याउने गरेको व्यवसायीहरू बताउँछन्। हेरौँ केही तस्बिर :