टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
संजित परियार काठमाडौं
२०७८ पौष २५ आइतबार १३:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा तरुल व्यापार (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ पौष २५ आइतबार १३:०५:००

आउँदै गरेको माघेसंक्रान्तिलाई लक्षित गरेर कालिमाटी तरकारी तथा फलफूल बजारमा तरुल आयात हुन सुरु भएको छ। अहिले कालिमाटी तरकारी बजारमा तरुल किन्नेहरूको चहलपहल पनि बढेको छ। माघेसंक्रान्तिमा तरुललगायतका कन्दमूलका परिकार खाने चलन रहँदै आएको छ। तरुल प्रायः सर्लाहीका विभिन्न ठाउँहरूबाट ल्याउने गरेको व्यवसायीहरू बताउँछन्। हेरौँ केही तस्बिर :