१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यी हुन् नेकपा एसबाट राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ। नेकपा एसले  प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, कर्णाली प्रदेशबाट उदय बोहोरा, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो। मंगलबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ।