मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Thursday, 18 September, 2025
नरजन तामाङ काठमाडाैं
२o७८ पौष १२ सोमबार १o:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिउँको घुम्टो ओढेर मुस्कुराएको हुम्ला (फोटोफिचर)

Read Time : < 1 मिनेट
नरजन तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १२ सोमबार १o:५३:oo

यतिवेला हिमाली जिल्ला हुम्लाका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । दन्तेलहरझैँ हाँसेका हिउँका कारण डाँडाकाँडा उज्यालिएका छन् । निलो आकाश, पारिलो घाम, डाँँडाका चुचुरामा थपक्क बसेको हिउँले साँच्चै स्वर्गझैँ देखिएको छ यतिवेला हुम्ला । हिउँको घुम्टो ओढेर मुस्कुराएको हुम्लाको  केही तस्बिर :