निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
नरजन तामाङ काठमाडाैं
२०७८ पौष १२ सोमबार १०:५३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिउँको घुम्टो ओढेर मुस्कुराएको हुम्ला (फोटोफिचर)

Read Time : < 1 मिनेट
नरजन तामाङ, काठमाडाैं
२०७८ पौष १२ सोमबार १०:५३:००

यतिवेला हिमाली जिल्ला हुम्लाका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । दन्तेलहरझैँ हाँसेका हिउँका कारण डाँडाकाँडा उज्यालिएका छन् । निलो आकाश, पारिलो घाम, डाँँडाका चुचुरामा थपक्क बसेको हिउँले साँच्चै स्वर्गझैँ देखिएको छ यतिवेला हुम्ला । हिउँको घुम्टो ओढेर मुस्कुराएको हुम्लाको  केही तस्बिर :