१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:२३:oo

कांग्रेसको प्रदेश २ सभापतिमा  कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका यादवले एक सय ४१ भोटको मतान्तरले शेखर कोइराला-विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोज यादवलाई पराजित गर्दै विजयी भएका हुन्।

कृष्णले नाै सय ९६ मत प्राप्त गरेका छन् भने रामसरोजले आठ सय ५५ मत पाएका छन् । ३० मत बदर भएको छ । कृष्ण रौतहटका जिल्ला सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री  हुन् ।

रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवलाई देउवाको सहयोग थियो । अब उपसभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

ad
ad