मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष ८ बिहीबार
  • Saturday, 19 July, 2025
२o७८ पौष ८ बिहीबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ८ बिहीबार १५:३१:oo

एमाले अध्यक्ष केपी ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरेका हुन्। सोही कार्यक्रममा मियाँ  माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका छन्।