१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘पथेर’ र ‘कदम’लाई पहिचान पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं. २०७८ को लागि श्याम शाहको कथासंग्रह ‘पथेर’, र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ। यसभन्दा अगाडि ४ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेको छ। राजन मुकारुङको निबन्धसंग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कवितासंग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कवितासंग्रह ‘आफर’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ। पहिचान पुरस्कार रु ४,०२,००२ अक्षरेपि (चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ।