मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ६ मंगलबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेसी कोटाबाट विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ६ मंगलबार १७:०५:००

नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन्। मधेसी कोटामा चौधरीसहित ५ जना निर्वाचित भएका हुन्। मंगलबार सकिएको मतगणनाअनुसार चौधरीसहित अजय चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेश यादव निर्वाचित भएका हुन्।