१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ १,५८९ मतगणना : उम्मेदवारले पाए ४२ देखि १,३१३ मत, कसलाई कति मत ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५o:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ। १,५८९ मतगणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले सबैभन्दा बढी १,३१३ मत ल्याएका छन्।

एनपी साउनले १,०२२, बालकृष्ण खाणले ९७५, रमेश लेखकले ९६९, ज्ञानेन्द्रबहादुर कार्कीले ९५५, शंकर भण्डारीले ९५२, उदयशमशेर राणाले ९४८, रामहरि खतिवडाले ९४४, अर्जुननरसिंह केसीले ९३६ मत ल्याएका छन्। 

प्रवीण वनले सबैभन्दा कम ४२ मत ल्याएका छन्। ३५ सिटका लागि ९९ जना चुनावी मैदानमा छन्। 

कसको मत कति ?