१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार २२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी डिना निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार २२:o१:oo

कांग्रेस सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी कमला पन्तलाई  ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।  देउवा प्यानलकी डिनाले दुई हजार ५३३ मत ल्याइन् भने पराजित भएकी शेखर कोइराला प्यानलकी पन्तले २ हजार १०५ मत ल्याएकी छिन् । 

यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन् । 

ad
ad