सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ जसको मूल्य बुधबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँ तोकिएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर एक हजार दुई सय ३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार सात सय ८३ डलर आसपास कारोबार भइरहेको छ।
सुनको मूल्य सात सयले बढ्यो
घोराही–तुलसीपुर ग्राभेल तिहारपछि
३ हप्ता अघि
बेलौरी कृषि पर्यटन मेला सुरु
३ हप्ता अघि
सुझावित समाचार
आइएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त
काठमाडौं । आइएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। खड्काले समूहअन्तर्गतका विभिन्न व्य…
खाद्यकाे डिपोमा धान बेच्न किसानको भिड
धनगढी । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न थालेपछि खाद्यका खरिद डिपोम…
सरकारी ऊर्जा कम्पनीसँग एक हजार मेगावाटको पिपिए गर्दै विद्युत् प्राधिकरण
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका विभिन्न ऊर्जा कम्पनीसँग करिब एक हजार मेगावाट क्षमताका आयोजन…
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नबुझाएका नौ इन्टरनेट से…
अर्थतन्त्र चलायमान बनाउँदै एनपिएल
एक महिनामा प्रत्यक्ष डेढ अर्बको कारोबार, उद्योगका रूपमा विकसित भएको क्रिकेटले शिथिल अर्थतन्त्रलाई अघि बढाउँदै काठम…
छिचोलियो द्रुतमार्गको लामो महादेवटार सुरुङ
द्रुतमार्गको प्रगति भने ५०.५४ प्रतिशत मात्रै काठमाडाैं- राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्त…