मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १७:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनमा मतदानको समय थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १७:४४:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी मतदानको समय थप गरिएको छ। मतदानको समय चार घण्टा थप गरेर रातको ९ बजेसम्म कायम गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कार्यतालिकाअनुसार निर्वाचनको समय अपराह्न ५ बजेसम्म तोकिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि झन्डै साढे ११ बजे मात्र मतदान सुरु भएको थियो।