Skip This
कांग्रेस महाधिवेशनमा मतदानको समय थप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनमा मतदानको समय थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १७:४४:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी मतदानको समय थप गरिएको छ। मतदानको समय चार घण्टा थप गरेर रातको ९ बजेसम्म कायम गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कार्यतालिकाअनुसार निर्वाचनको समय अपराह्न ५ बजेसम्म तोकिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि झन्डै साढे ११ बजे मात्र मतदान सुरु भएको थियो।

 

ad
ad
ad
ad