१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहमहामन्त्रीमा पौडेल पक्षका पाण्डेको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

नेपाली कांग्रेसको सहमहामन्त्री पदका लागि केन्द्रीय सदस्य बद्री पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्। १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएसँगै पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

मनोनयन दर्ताको समय आज साँझ ५ बजेसम्म तोकिएको छ। केन्द्रीय सदस्यका लागि अहिलेसम्म ३० भन्दा बढीको उम्मेदवारी दर्ता भइसकेको निर्वाचन समितिले जनाएको छ।