१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २५ शनिबार ११:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार ११:२७:oo

बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
 
यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेश सभा बैठक स्थगित गरिएको थियो । साथै, सचिव खड्काले दिएकाे जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेश सभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ ।