निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १४ शनिबार
  • Saturday, 28 May, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २३ बिहीबार १८:२५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दक्षिण कोरिया जानेले १७ सय डलरसम्म सटही गर्न पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २३ बिहीबार १८:२५:००

रोजगारीको लागि दक्षिण कोरिया जाने नेपालीले अब एक हजार ५० सय रुपैयाँसम्म थप सटही सुविधा पाउने भएका छन्। हालसम्म भने राहदानीको आधारमा यसरी रोजगारीमा जानेले २ सय डलरसम्म सटही सुविधा पाउने गरेका छन्। 

कोभिड १९ को कारण क्वारेन्टिन खर्चबापत यस्तो सटही सुविधा दिन लागिएको हो। यद्यपि यसको लागि भने वैदेशिक रोजगार विभागको सिफारिसपत्रसमेत पेस गर्नुपर्ने हुन्छ भने रोजगारीमा जानेले विद्युतीय कार्डको माध्यमबाट यस्तो सुविधा प्राप्त गर्नेछन्।