मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर २३ बिहीबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २३ बिहीबार १८:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दक्षिण कोरिया जानेले १७ सय डलरसम्म सटही गर्न पाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २३ बिहीबार १८:२५:oo

रोजगारीको लागि दक्षिण कोरिया जाने नेपालीले अब एक हजार ५० सय रुपैयाँसम्म थप सटही सुविधा पाउने भएका छन्। हालसम्म भने राहदानीको आधारमा यसरी रोजगारीमा जानेले २ सय डलरसम्म सटही सुविधा पाउने गरेका छन्। 

कोभिड १९ को कारण क्वारेन्टिन खर्चबापत यस्तो सटही सुविधा दिन लागिएको हो। यद्यपि यसको लागि भने वैदेशिक रोजगार विभागको सिफारिसपत्रसमेत पेस गर्नुपर्ने हुन्छ भने रोजगारीमा जानेले विद्युतीय कार्डको माध्यमबाट यस्तो सुविधा प्राप्त गर्नेछन्।