१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से लगातार ओरालो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:o४:oo

 बुधबार नेप्से परिसूचक दुई हजार पाँच सयको बिन्दुबाट फर्किएर दुई हजार चार सयको बिन्दुमा ओर्लिएको छ । सो दिन नेप्से सूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ बिन्दुमा थामिएको हो । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव ३३ अंकले घटेर चार सय ६४ दशमलव ८० बिन्दुमा पुगेको छ । 

बजार फर्किने र पुनः घट्ने क्रम अझै नरोकिँदा विशेषगरी साना लगानीकर्ताको धैर्य टुट्न थालेको छ । सेयर कारोबार एकपछि अर्को गरी गिरावट आइरहेको अवस्थामा टेको लाग्ने बिन्दु पाउन नसकेको देखिन्छ ।  फलस्वरूप बजारमा गिरावटको क्रम रोकिएको छैन । बुधबार एक सय ८१ वटा कम्पनीको मूल्य घट्दा सातवटा कम्पनीको मूल्य मात्र सकारात्मक बनेको छ । 

ad
ad