१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर १९ आइतबार ११:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चमा आजका लागि १० इजलास, प्रधानन्यायाधीशका लागि इजलास तोकिएन

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १९ आइतबार ११:११:००

सर्वोच्च अदालतमा आजका लागि १० इजलास तोकिएको छ। गोला प्रक्रियाबाट नौ संयुक्त र एक एकलसहित १० इजलासमा आजका लागि ३३६ मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ। यद्यपि, आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि भने कुनै इजलास तोकिएको छैन । कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएका जबरा शुक्रबार डिस्चार्ज भएका थिए।