१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा मंसिर १५ बाट गोला प्रणाली लागू गर्नेबारेको सूचना राजपत्रमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेसी व्यवस्थापन गर्नेबारेको सूचना राजपत्रमा प्रकाशित भएको छ। सूचना आज सोमबार राजपत्रमा प्रकाशित भएको हो। 

गत बिहीबार सर्वोच्च अदालतका १८ न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)ले गोला प्रथाबाट पेसी तोक्नेबारे निर्णय गरेको थियो। राजपत्रमा सूचना प्रकाशित भएसँगै फुलकोर्टको निर्णयले कानुनी मान्यता प्राप्त गरेको छ।