१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
प्रतिकात्मक तस्बिर ।
Invalid date format ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१६:oo

चिया टिप्दै गरेका एक मजदुरको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेकाे प्रहरीले जनाएको छ। शुक्रबार बिहान साढे ६ बजे मेचीनगर नगरपालिका– १४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। रासस