मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ८ बुधबार ११:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरू फुलकोर्ट बैठकको मिति तोक्ने तयारीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार ११:१o:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरू पूर्ण बैठक (फुलकोर्ट)को मिति तोक्ने तयारीमा छन्। त्यसका लागि न्यायाधीशहरू छलफलमा जुट्न लागेकाे एक न्यायाधीशले  जानकारी दिए।

फुलकोर्टले गोलाप्रथाबाट पेसी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्नेछ। बारले गोलाप्रथा न्यायालय सुधारका लागि  महत्त्वपूर्ण मागका रूपमा  उठाउँदै आएको छ।