Skip This
‘चामलका लागि’ राजधानी आएका हुम्लाका प्रतिनिधि ज्ञापनपत्र बुझाउन गृह मन्त्रालयमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Tuesday, 11 August, 2026
अजित अधिकारी काठमाडौं
२o७८ मङ्सिर ७ मंगलबार १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘चामलका लागि’ राजधानी आएका हुम्लाका प्रतिनिधि ज्ञापनपत्र बुझाउन गृह मन्त्रालयमा

Read Time : < 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार १३:५१:oo

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रका बासिन्दाका लागि खाद्यान्नको व्यवस्था गर्न माग गर्दै राजधानी छिरेका प्रतिनिधिहरू अर्थ मन्त्रालय पुगेका छन्। ज्ञापनपत्र बुझाउन उनीहरू अर्थ मन्त्रालयबाट सीधै गृह मन्त्रालय गएका हुन्। अर्थ मन्त्रालयमा मन्त्रीसँग भेट हुन नसकेपछि उनीहरू दर्ता शाखामा पत्र बुझाएर गृह मन्त्रालय पुगेका हुन्।

खाद्यान्न अभाव भएपछि ज्यानको माया मारेर हिउँको पहाड छिचोल्दै २५–३० स्थानीय शनिबार सिमकोट झरेका थिए। तर, सिडिओलाई भेट्दा पनि आफूहरूको समस्या समाधान नहुने भएपछि हुम्लाका सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङ राजधानी काठमाडौं आएका हुन्।

ज्ञापनपत्र बुझाउन अर्थ मन्त्रालय जाने क्रममा :

तस्बिरहरु : अमुल थापा