१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २९ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २९ सोमबार १५:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वार्ताका लागि प्रधानन्यायाधीशको आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास मात्र : पूर्वन्यायाधीश फोरम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २९ सोमबार १५:२o:oo

पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलनरत पक्षलाई वार्तामा आउन गरेको आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास भएको बताएको छ। सोमबार अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलनमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै फोरमले यस्तो बताएको हो। 

‘आज मिति २०७८/७/२९ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट वार्ताका लागि जारी गरिएको आह्वान न्यायका विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो न्यायालयको हितमा रहेको देखिँदैन।' 

हेर्नुहाेस् विज्ञप्ति