१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १४:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चका न्यायाधीश र बारका पदाधिकारी छलफलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १४:५५:oo

सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच छलफल सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत बारका पदाधिकारी र प्रधानन्यायाधीशबाहेकका अन्य न्यायाधीशहरूबीच छलफल जारी रहेको बारका एक सदस्यले जानकारी दिए। 

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए। बारले जबरासँग वार्तामा नबस्ने स्पष्ट पार्दै उनले तोकेको बेन्चमा नबस्न सर्वोच्चका न्यायाधीशहरूलाई पत्रमार्फत आग्रह गरेको छ। आगामी कदमलगायतका विषयमा छलफल गर्न न्यायाधीशहरू र बार पदाधिकारी छलफलमा बसेका हुन्।

ad
ad