Skip This
टी–२० विश्वकप क्रिकेट : उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच खेल जारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी–२० विश्वकप क्रिकेट : उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच खेल जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:११:oo

आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा सुरु भएको छ। 

अस्ट्रेलियाले बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डसँगको प्रतिस्पर्धा  पक्का गरेको हो। न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई पनि पाँचै विकेटले पाखा लगाएको थियो। यसपटकको फाइनलले नयाँ टी– २० विश्वकप च्याम्पियन दिनेछ। 

अस्ट्रेलिया र न्युजिल्यान्डले अहिलेसम्म टी–२० विश्वकप ट्रफी जितेका छैनन् । न्युजिल्यान्ड पहिलोपटक अन्तिम दुईमा पुगेको टोली हो ।