१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीद्वारा प्रदेश १ मा खापुङ, कर्णालीमा परियार र सुदूरपश्चिममा जोशीलाई प्रदेश प्रमुख नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १८:o३:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । 

यसअघि भण्डारीले मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसका आधारमा प्रदेश १ का सोमनाथ अधिकारी, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् । 

ad
ad