१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
संजित परियार काठमाडौं
२o८१ जेठ ३ बिहीबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंको गौरीघाटमा यस्तो छ छठको तयारी (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:४९:oo

दसैँ र तिहार सकिएलगत्तै छठ पर्व नजिकिएको छ। विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ। सूर्यदेवको उपासना गरी यो पर्व मनाइने गरिन्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि छठपर्वको तयारी भइरहेको छ।

यस्तो छ काठमाडौंको गौरीघाटमा छठ पर्वको पूर्वतयारी 

 

ad
ad