Skip This
दुलालले गरे शान्तिवाटिकामा १८औँ काग सम्मेलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक १७ बुधबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुलालले गरे शान्तिवाटिकामा १८औँ काग सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार १o:५९:oo

कलाकार रमेश दुलाल ‘कागे’ले १८औँ काग सम्मेलन गरेका छन् । हरेक वर्षको कागतिहारको दिन दुलालले काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा काग सम्मेलन गर्दै आएका छन् । उनले विगत डेढ दशकदेखि काग सम्मेलन गर्दै आएका हुन् । 

आज बिहान  दुलालले कागको स्वर निकालेपछि दुई सयभन्दा बढी कागहरू जम्मा भएका थिए । ‘कागे’ उपनाम पाएका दुलालले हरेक वर्ष कागतिहारको अवसर पारेर काग सम्मेलन आयोजना गर्दै आएका छन् ।

ad
ad
ad
ad