१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तीन लाखभन्दा बढी मूल्यका पटाका नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:५५:oo

सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको छ । सिराहाका विभिन्न स्थानबाट रकेट, चक्कर, फुलझरी, खुसार्नी, आलुबमलगायत विभिन्न प्रकारका पटाका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल सिराहाका प्रवक्ता डिएसपी योगेश दाहालले जानकारी दिए ।

लक्ष्मीपुर पतारी गाउँपालिका– ३ महेशपुरमा स २ प ८५५४ र स ७ प ३७५ नम्बरको मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको अवस्थामा डेढ लाख मूल्यबराबरको पटाका बरामद भएको डिएसपी दाहालले बताए । सिराहा– १८ बाट १० हजार, औरही गाउँपालिका–१ दरैहियाबाट २० हजार, लहान नगरपालिका–१ बाट ३५ हजार, भगवानपुर गाउँपालिका–४ बाट ७० हजार र सिराहा नगरपालिका– १६ मार्डरबाट २० हजारबराबरको पटाका बरामद गरी नष्ट गरिएको उनले जानकारी दिए ।
 

ad
ad