१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चका न्यायाधीशहरू छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५३:oo

सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज मंगलबार पनि छलफलमा जुटेका हुन्।

न्यायाधीशहरूले गठन गरेको वार्ता समितिले हिजो साँझ प्रधानन्यायाधीश जबरासँग भेटवार्ता गरेको थियो। सो भेटवार्तामा उठेका कुराहरूको विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ। न्यायाधीशहरू छलफलमा जुटेकाले अहिलेसम्म सर्वोच्चमा इजलास बसेको छैन। जबराले आजका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकेका छन्।

ad
ad