मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराले तोके आठ इजलास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठवटा इजलास तोकेका छन्। आफ्नो एकल इजलाससहित प्रधानन्यायाधीश जबराले आठ इजलास तोकेका हुन्। जबराले २८ मुद्दामा आफ्नो एकल इजलास तोकेका छन्। आजका लागि एक सय ६७ मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीशले आफ्नै इजलास तोकेसँगै सर्वोच्चमा शून्य सुनुवाइको अवस्था रहने छैन।

यसअघि सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ भएको थिएन। प्रधानन्यायाधीश जबराले बुधबार पनि आफ्नो एकल र संवैधानिक इजलाससहित ११ इजलास तोकेका थिए