मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २१ बिहीबार १९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले चुनावचिह्न कलम राख्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार १९:२९:oo

नेकपा (एकीकृत समाजवादी) ले चुनावचिह्न कलम राख्ने भएको छ। जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीसँग एकता गरेर चुनावचिह्न कलम राख्ने बैठकमा निर्णय भएको स्थायी कमिटी सदस्य विरोध खतिवडाले बताए । यसअघि एकीकृत समाजवादीमा किताब चुनावचिह्न प्रस्ताववित गरिएको थियो।