१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सल्यानमा एक महिला मृत अवस्थामा फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार ११:o८:oo

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बागचौर नगरपालिका– २ गैरीनिवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हिजो बेलुका करिब साढे चार बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए । 

घटना शंकास्पद हुन सक्ने भन्दै अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

ad
ad