अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान र भारतका बीचमा हुँदै आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिवान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरू सुचारु गरिदिन आग्रह गरेका हुन्।
यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर, अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिवानले सत्ता हत्याएपछि गएको अगस्ट १५ पछि भारतले ती सबै उडानहरू बन्द गरेको थियो। तालिवानहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरू देशहरूले पनि यसरी हवाई उडानहरू रोकेका थिए। तर, पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद–काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ।
भारतजस्तै अरू कतिपय देशहरूले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन्।
हवाई उडान सुचारु गर्न भारतलाई तालिवान सरकारको आग्रह
इजरायलमा गठबन्धन सरकार अनिवार्य
३ हप्ता अघि
विभिन्न देशमा किन भइरहेको छ ‘जेन–जी’ विद्रोह ?
४ हप्ता अघि
फेरि बढ्यो दिल्लीको वायु प्रदूषण
२ हप्ता अघि
सुझावित समाचार
हसिना १६ डिसेम्बरमा बंगलादेश फर्कने तयारीमा
ढाका/ दुई वर्षअघि सत्ताच्युत भएर भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले १६ डिसेम्बरमा स्वदेश …
इन्डोनेसियाको कारखानामा आगलागी, कम्तीमा तीनजनाको मृत्यु, ३६ बेपत्ता
जकार्ता/ पश्चिमी जाभास्थित एउटा मिठाई कारखानामा आगलागी हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । शनिबार राति लागेको आगलागी…
एआई चिटिङ प्रकरणमा कोरियाली शिक्षामन्त्रीको राजीनामा
सोल/ परीक्षामा भएको अनियमितताको विषयलाई लिएर दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो–जिनले राजीनामा दिएका छन् । परीक्षामा …
बालबालिकामाथि दुर्व्यवहारको आरोपमा डेकेयरकी पूर्वप्रमुखलाई कैद
जकार्ता/ इन्डोनेसियाको एक डेकेयर सेन्टरकी पूर्वप्रिन्सिपललाई बालबालिकामाथि दुर्व्यवहार र बेवास्ता गरेको आरोपमा पाँच वर्षको कैद सज…
इतिहासमा आज
सन् १९६३ : अमेरिकाका ३५औँ राष्ट्रपति जोन एफ केनेडीको हत्या । टेक्सासको भ्रमण गर्ने क्रममा ली हार्भे ओसवाल्ड नाम गरेका व्यक्तिले केन…
रोहिंग्यामाथि नरसंहार गरेकोमा म्यानमार दोषी ठहर
‘इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे)’ले पहिलोपटक कुनै देशलाई नरसंहार मच्चाएकोमा दोषी ठहर गरेको हो । …