१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २३ आइतबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गत वर्षको भन्दा गाडी भाडा महँगियो, कहाँको भाडादर कति ? (भाडादरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:४७:oo

आजदेखि दसैँलक्षित अग्रिम टिकट बुकिङ खुला भएको छ। बसपार्कहरूमा बिहानैदेखि टिकट काट्न पुग्नेहरूको भिडभाड छ । यातायात व्यवस्था विभागले बिहान ६ बजेदेखि नै टिकट काउन्टर खुला गरेको छ । दसैँ तथा नजिकिँदै गरेका अन्य चाडबाडमा घर फर्कने यात्रुहरूलाई लक्षित गरी सरकारले नयाँ भाडादर कायम गरेको छ । टिकट काट्न जाँदा सरकारले निर्धारण गरेको भाडादर बुझेर टिकट काट्न जान अनुरोध गरिएको छ । 

विभागले सार्वजनिक सवारीसाधनको प्रकारका आधारमा भाडादर कायम गरेको छ । गत वर्षको भाडादरभन्दा यो वर्ष भाडा थप महँगो पारिएको छ । यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रति भाडादर बढाइएको छ। 

सरकारले तोकेकोभन्दा बढी भाडादर नतिर्न विभागले यात्रुहरूलाई आग्रह गरेको छ। तोकिएकाेभन्दा बढी भाडा लिएमा यात्रु सहायता कक्ष तथा प्रहरीलाई खबर गर्न सकिनेछ। 
कहाँको भाडादर कति हेर्नुहोस् : 
 

ad
ad