१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:४५:oo

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक २०७८ मा उल्लेखित विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिन सांसदको नाम मागेका थिए। तर, कुनै दलबाट नाम नआएपछि अध्यक्ष तिमल्सिनाले राष्ट्रिय सभाबाट विनियोजन विधेयक पास गरेका हुन्।

बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायमै राखेको छ। राष्ट्रिय सभाको अर्को बैठक असोज ८ गते शुक्रबार ११ बजे बस्नेछ।

ad
ad