मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
संजित परियार काठमाडौं
२०७८ असोज ३ आइतबार १७:२५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वसन्तपुरमा यस्तो देखियो इन्द्रजात्रा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ असोज ३ आइतबार १७:२५:००

इन्द्रजात्राको दोस्रो दिन आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले जात्रा अवलोकन गरेकी छिन् । आठ दिनसम्म चल्ने यो जात्रामा विभिन्न देवी देवतामा नाच र जात्राहरू प्रस्तुत गर्ने गरिन्छ । जात्रा हेर्न राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री पम्फा भुसाललगायत काठमाडौंको वसन्तपुर पुगेका छन् ।

तस्बिरमा इन्द्रजात्रा