मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
अमुल थापा काठमाडौं
२०७८ भदौ २९ मंगलबार १३:५१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रतिनिधिसभामा एमालेको अवरोध (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ भदौ २९ मंगलबार १३:५१:००

नेकपा एमालेका सांसदहरूले आज मंगलबार पनि प्रतिनिधिसभामा अवरोध कायम राखेका छन्। लगातार बैठकमा नाराबाजी गर्दै आएका एमाले सांसदहरूले आज पनि बैठक सुरु हुनासाथ नाराबाजी सुरु गरेका थिए। यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूको अवरोधबीच नै बैठकलाई अघि बढाएका थिए।