१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोधबीच विनियोजन विधेयक स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत विनियोजन विधेयक २०७८ स्वीकृत भएको छ। अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक अघि बढाएका थिए। 

आजको बैठकले पूर्वराष्ट्रिय सभा सदस्य रुक्मशमशेर जबरा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गतेका लागि बोलाइएको छ।